Kathmandu University News

NOTICE - Orientation Program for Freshers ( Undergraduate - School of Science and School of Engineering, Dhulikhel)

isms | 12 August, 2014 09:18

Notice: BBIS Programme in Main Campus, Dhulikhel

isms | 12 August, 2014 08:48

काठमाडौँ विश्‍वविद्यालयको

 

जरुरी सूचना

काभ्रे जिल्ला र वरिपरिका जिल्लाहरूमा गुणस्तरीय व्यवस्थापन शिक्षा प्रदान गर्ने शिक्षण सँस्थाहरूको कमीलाई महसुस गरी काठमाडौँ विश्‍वविद्यालयले यसअघि स्कुल अफ म्यानेजमेन्ट मातहत काठमाडौँमा मात्र सञ्‍चालित चारवर्षे ब्याचलर अफ बिजनेस इन्फरमेसन सिस्टम (Bachelor of Business Information System – BBIS) कार्यक्रम केन्द्रीय हाता धुलिखेलमै सञ्‍चालन गर्ने भएको छ । यसै वर्षदेखि बिहानको सिफ्टमा सञ्‍चालन हुने BBIS अध्ययन गर्न चाहने KUCAT – 014 वा KUMAT – 014 वा KULAT – 014 प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूले Humanities and Management Unit (Block 11) धुलिखेलमा सम्पर्क राख्‍न सकिने बेहोरा जानकारी गराइन्छ ।

 

डिन

स्कुल अफ म्यानेजमेन्ट

काठमाडौँ विश्‍वविद्यालय

Call for Quotations

isms | 12 August, 2014 05:26

 
Accessible and Valid XHTML 1.0 Strict and CSS
Powered by LifeType - Design by BalearWeb